५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनिता थेगिम र राजेश पायल राईको पुर्वेली लोक गीत ‘एकबारको जोभान’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं। चर्चित गायिका सुनिता थेगिम लिम्बू र चर्चित गायक राजेश पायल राईको स्वर रहेको ‘एकबारको जोभान’ गित सार्वजनिक गरिएको छ । पुर्वेली लोक गीत निकै नै सुमधर रहेको छ । गितमा हर्कबहादुर याक्थुङबा योङहाङको शव्द रहेको छ भने गायिका सुनिता थेगिमले नै म्युजिक कम्पोज गरेकी छिन् ।

गित अफिसियल युट्यूव च्यानल सुनिता थेगिमबाटै सार्वजनिक गरिएको हो ।

पदम राजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएकोे गीतलाई मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् । गिको भिडियोको छायाँकन तथा सम्पादन मनोज राईले गरेका हुन् ।