२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनिता थेगिम र राजेश पायल राईको पुर्वेली लोक गीत ‘एकबारको जोभान’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं। चर्चित गायिका सुनिता थेगिम लिम्बू र चर्चित गायक राजेश पायल राईको स्वर रहेको ‘एकबारको जोभान’ गित सार्वजनिक गरिएको छ । पुर्वेली लोक गीत निकै नै सुमधर रहेको छ । गितमा हर्कबहादुर याक्थुङबा योङहाङको शव्द रहेको छ भने गायिका सुनिता थेगिमले नै म्युजिक कम्पोज गरेकी छिन् ।

गित अफिसियल युट्यूव च्यानल सुनिता थेगिमबाटै सार्वजनिक गरिएको हो ।

पदम राजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएकोे गीतलाई मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् । गिको भिडियोको छायाँकन तथा सम्पादन मनोज राईले गरेका हुन् ।