१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ स्थगित



अ+ अ-

काठमाडौं । दसैंका लागि गत शनिबारदेखि खुलाइएको सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ स्थगित भएको छ । यातायात व्यवसायीले टिकट बुकिङ स्थगित गरेका हुन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बाढी, पहिरो र डुवानका कारण धेरै ठाउँमा राजमार्गहरु अबरुद्ध भएकाले अग्रिम टिकट बुकिङ स्थगित गरिएको जानकारी दिनुभएको छ ।

अहिले पनि कयौं राजमार्ग अबरुद्ध छन् । केही राजमार्ग एकतर्फी सञ्चालनमा छन् । भोलि र पर्सी पनि विभिन्न ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

सडकको अवस्था सहज भएपछि पुन: टिकट बुकिङ खुला गर्ने तयारी यातायात व्यवसायीको छ ।




भर्खरै