५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका मिलन नेवारको नयाँ गित ‘जानी नजानी’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । गायिका मिलन नेवारको आवाजमा रहेको नयाँ गित 'जानी नजानी' को म्युजिक भिडियो सार्वजनिक भएको छ । गितमा शब्द लुनिभा श्रेष्ठको रहेको छ भने संगित सुनिल मास्केको रहेको छ ।

त्यस्तै गितको अरेन्ज सञ्जिव बराईलीले गरेका छन् भने मिक्सिङ् र मास्टरिङ् किशोर थापाले गरेका छन् । गितको म्युजिक भिडियोमा रुबिस्का श्रेष्ठ र समिर खनालको जोडदार अभिनय रहेको छ । उक्त म्युजिक भिडियोमा युवराज वाईबाको निर्देशन रहेको छ ।

सहायक निर्देशनमा लोमुस पौडेल रहेको छ । गितलाई आज (शुक्रवार) ओएस्आर डिजिटलको आधिकारिक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।