२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका मिलन नेवारको नयाँ गित ‘जानी नजानी’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । गायिका मिलन नेवारको आवाजमा रहेको नयाँ गित 'जानी नजानी' को म्युजिक भिडियो सार्वजनिक भएको छ । गितमा शब्द लुनिभा श्रेष्ठको रहेको छ भने संगित सुनिल मास्केको रहेको छ ।

त्यस्तै गितको अरेन्ज सञ्जिव बराईलीले गरेका छन् भने मिक्सिङ् र मास्टरिङ् किशोर थापाले गरेका छन् । गितको म्युजिक भिडियोमा रुबिस्का श्रेष्ठ र समिर खनालको जोडदार अभिनय रहेको छ । उक्त म्युजिक भिडियोमा युवराज वाईबाको निर्देशन रहेको छ ।

सहायक निर्देशनमा लोमुस पौडेल रहेको छ । गितलाई आज (शुक्रवार) ओएस्आर डिजिटलको आधिकारिक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।