१५ बैशाख २०८२, सोमबार
,
Latest
रत्नपार्कमा उभिएर उत्साहित हुँदै राजावादीले दिए एकताको सन्देश शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छेँ मन्त्रिपरिषद् निर्णय: शिक्षक आन्दोलन वार्ताबाट समाधान गरिने ‘सहरी क्षेत्रमा अब नयाँ अस्पतालका लागि जग हाल्नु आवश्यक छैन’ सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने सङ्घीयताका मर्मअनुसार कार्यक्रम सञ्चालन गरिनुपर्ने ‘पुनर्स्थापनाका थप काम सम्पन्न गर्न समय तोकेरै अगाडि बढ्न पहल गर्छौं’ अवैध वित्तीय कारोबारमा संलग्न आरोपमा २१ जना पक्राउ पाथीभरा देवी दर्शन केवलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान सात सहरमा प्रस्तुति दिन अमेरिकातर्फ नेपथ्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियु कार्यवाहक अध्यक्षको जिम्मेवारी गिरीलाई



अ+ अ-

काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष गोविन्द गिरीले पाएका छन् ।

अध्यक्ष समिक बडाल संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुने सम्मिट अफ द फ्युचर एक्सन डे कार्यक्रममा सहभागी हुन गएपछि गिरीलाई कार्यवाहक अध्यक्षकाृ जिम्मेवारी दिइएको हो ।

विधानको धारा ११ (२) को ख अनुसार कार्यसम्पादनका लागि संगठनको विधानको धारा ३१ (ज) बमोजिम असोज २ गतेबाट लागू हुने गरी जिम्मेवारी दिइएको बडालले बताए ।

बडाल स्वदेश नफर्किँदासम्म गिरीले कार्यवाहक जिम्मेवारी सम्हाल्नेछन् ।