२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः डिनामाको पोस्टमा बायर्नको ९ गोल, केन एक्लैले गरे ४ गोल



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले सानदार सुरुवात गरेको छ । गएराति भएको खेलमा बायर्नले क्रोएसियन क्लब डिनामो जाग्रेवलाई ९–२ गोलले पराजित गरेको हो ।

घरेलु मैदान एलियान्ज अरेनामा बायर्नलाई फराकिलो जित दिलाउन ह्यारी केन एक्लैले चार गोल गरे । उनले तीन गोल त पेनाल्टीमै गरेका थिए । यस्तै, माइकल ओलिसेले दुई गोल गरे भने राफेल गुरेइरो, लेरोइ साने र लिओन गोरेट्ज्काले एक–एक गोल गरे ।

डिनामोका ब्रुनो पेट्कोभिच र टाकुया ओगीवाराले गोल फर्काए । गएरातिदेखि च्याम्पियन्स लिग नयाँ ढाँचामा सुरु भएको छ । यसपटक ३६ टोलिले सहभागिता जनाएका छन् । तालिकाको ८ टोलि सिधै नकआउट चरणमा प्रवेश गर्नेछ ।




भर्खरै