१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

यात्रुले जहाजमा मास्क लगाउन नमानेपछि…



अ+ अ-

काठमाडौँ । यात्रुले जहाजभित्र मास्क लगाउन नमानेपछि उडानको बीचबाटै जहाज फर्किएको छ । अमेरिकाबाट बेलायतका लागि उडेको एक विमानमा एक यात्रुले मास्क लगाउन नमानेपछि उडानको बीचबाटै फर्किएको हो । 

अमेरिकी एयरलाइन्सको सो विमान फ्लोरिडाको मियामीबाट लण्डन गइरहेको र विमानभित्र यात्रुले मास्क लगाउन नमानेपछि उडानको बीचबाटै मियामी फर्केको हो । सो विमानमा १२९ यात्रु रहेको बताइएको छ । 

विमान परिचारिकाले मास्क लगाउन लगातार आग्रह गर्दा पनि ती यात्रुले मास्क लगाउन मानेका थिएनन् । त्यसपछि विमानलाई आकासबाटै फर्काउनुपरेको थियो । मियामीमै विमान अवतरण गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको समाचार छ ।