२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रका नाममा सम्बोधन (पूर्णपाठसहित)



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नु भएको छ । सरकार गठन भएको ६ महिना पूरा भएको सन्दर्भमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकार गठन भएको ६ महिनामा कोभिड नियन्त्रणका लागि खोप अभियानलाई प्रभावकारी रुपमा लगेको बताउनुभयो ।

सरकारको प्राथमिकता नागरिक जीवनको रक्षाका साथै सुशासन र विकास रहेको भन्दै प्रधानमन्त्री देउवाले ६ महिनाको अवधिमा गरेका कामहरुको बारे पढेर सुनाउनु भयो

 पूर्णपाठ :