• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड

भय र त्रासबीच विद्यालय जान पाउँदाको खुशी (फोटोफिचर)



कपिलवस्तु । कोरोना भाइरसका कारण लामो समयसम्म देशका सबै विधालयहरु बन्द रह्यो । पठन-पाठनका सम्पुर्ण शैक्षिक क्षेत्रहरुमा पुर्ण विराम लागेको थियो । तर आजभोलि भने ठाउँ-ठाउँमा विद्यालयहरु खुल्न थालेका छन् ।

त्यस्तै धेरै लामो समयपछि कपिलवस्तुको शिवराज नगरपालिका–३ मदवा गाँउका बालबालिकाहरुले विद्यालय जाने अवसर पाएका छन् । धैरै समयपछि विधालय जान पाउँदा भय र त्रासबीचको खुशीलाई उनीहरु सबैले आत्मसात गर्दै विद्यालयतर्फ लागेका छन् ।