२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति नेता आङ्देम्बेले संसदमा प्रयोग गरेका ‘अपमानजनक शब्द’ हटाउन रास्वपा सांसद बास्कोटाकाे माग नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन: एमाले नेता थापा संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल कुलमान भन्छन्ः वागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँ मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीले क्रीस्टल प्यालेससँग अङ्क बाँड्यो



अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिगमा चेल्सीले बराबरी खेलेको छ ।

केहिबेर अघि भएको खेलमा चेल्सीले क्रीस्टल प्यालेससँग १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।

घरेलु मैदान स्टामफोर्ड ब्रीजमा चेल्सीले २५ औं मिनेटमा निकोलस ज्याक्सनको गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।

तर, ५३ औं मिनेटमा एबेरेची इजेले गोल गर्दै क्रीस्टल प्यालेसलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र दुबै टोलि अङ्क बाँड्न बाध्य भए ।

चेल्सीको ३ खेलबाट ४ अङ्क छ भने प्यालेसले १ अङ्क मात्रै जोडेको छ ।




भर्खरै