२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको सानदार जित, भालाडोलिडको पोस्टमा सात गोल हान्यो



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले भालाडोलिडलाई ७–० गोलले हराएको हो । घरेलु मैदान क्याम्प नोउमा फराकिलो जित निकाल्दा राफिन्हाले ह्याट्रिकसहित तीन गोल गरे भने रोवर्ट लेवान्डोस्की, जुलीस कोन्डे, ड्यानी ओल्मो र फेरान टोरेसले एक–एक गोल गरे । राफिन्हाले २०,६४ र ७२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन् ।

बार्सिलोनाको यो लगातार चौंथो जित हो । ४ खेलबाट १२ अंक जोडेको टोली तालिकाको शीर्षस्थानमा छ । भालाडोलिड ४ अंकसहित १४ औं स्थानमा छ ।