१५ श्रावण २०८३, शुक्रबार
,
Latest
तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुस्ती प्रशिक्षणरत खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुबीच छलफल तथा दर खाने कार्यक्रम सम्पन्न



अ+ अ-

काठमाडौँ । नेपाल कुस्ती सङ्घले नियमित प्रशिक्षणरत खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुसँग छलफल गरेको छ ।

यसैबीच, राष्ट्रिय कुस्ती प्रशिक्षण केन्द्रमा स्वास्थ्यकर्मी  तथा कुस्ती सङ्घको मेडिकल उप समितिका सदस्य हेमराज बुढाथोकीबाट खेलाडी, प्रशिक्षक साथै खेलकर्मीहरुको स्वास्थ्यसँग सम्बन्धित विषयमा पनि छलफल गरिएको हो ।

साथै, सो अवसरमा कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता र वैदेशिक सहभागिता सन्दर्भमा छलफलसहित तिजको अवसरमा दर तथा शुभकामना आदनप्रदान कार्यक्रम पनि सम्पन्न भएको छ ।