• ३१ असार २०८१, सोमबार
  •      Mon Jul 15 2024
  •   Unicode
Logo

वेस्ट ह्याममाथी म्यानचेस्टर युनाइटेडको शानदार जित



लन्डन । इंग्लिस प्रिमियर लिगको अंकतालिकाको शीर्ष स्थानमा उक्लदै गदा शनिबार नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले पनि एक गोलले पछाडि रहेको स्थिति उल्टाएर वेस्ट ह्यामलाई ३–१ ले हरायो । 

म्यानचेस्टरका लागि पउल पोग्बा, मेसन ग्रिनउड र मार्कस रसफोर्डले गोल गरे ।