५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीले चेल्सीलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यान्चेस्टर सिटीले विजयी सुरुवात गरेको छ ।

गएराति भएको खेलमा सिटीले चेल्सीलाई उसकै घरेलु मैदानमा २–० गोलले पराजित गरेको हो ।

सिटीको जितमा एर्लिङ हालाण्ड र माटिओ कोभाचिचले एक–एक गोल गरे ।

जितसँगै सिटीले तीन अंक जोडेको छ भने चेल्सीले हारबाट लिगको सुरुवात गरेको छ ।