४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

५३ इन्च लम्बाइ खुट्टा भएकी यी किशोरीले बनाइन् दुई विश्व रेकर्ड



अ+ अ-

लामो खुट्टा भएकी टेक्ससकी म्याकि कुरिनले दुईवटा विश्व रेकर्ड बनाउन सफल भएकी छन्। १७ वर्षकी कुरिनले सबैभन्दा लामो खुट्टा भएको महिलाको रेकर्ड तोड्दै नयाँ गिनिस रेकर्ड राखेकी हुन्। यस्तै उनले विश्वकै लामो खुट्टा भएको किशोरीको गिनिस रेकर्ड पनि राख्न सफल भएकी छिन्।

उनको खुट्टा ५३ इन्च लम्बाइ रहेको छ  भने उचाई ६ फुट १० इन्च रहेको छ। खुट्टा लामो भएर चर्चा पाएकी कुरिनको टिकटकमा १७ लाख फलोवर रहेका छन्।