३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडा हेर्न जुलाईमा ४ लाख ४० हजार पर्यटक पुगे



अ+ अ-

एजेन्सी । म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडा हेर्नका लागि जुलाईमा ४ लाख ४० हजार स्थानीय र विदेशी पर्यटकहरू पुगेका छन् ।

राज्य सञ्चालित म्यानमार रेडियो र टेलिभिजनले प्यागोडाको ट्रस्टी बोर्डलाई उद्धृत गर्दै यस्तो बताएको हो ।

कुल आगन्तुकमा ५ हजार ३ सय ८९ विदेशी पर्यटक रहेको प्रतिवेदनले जनाएको छ । म्यानमारको सुनौलो प्यागोडा भनेर चिनिने श्वेडागन प्यागोडाले २०२४ को पहिलो सात महिनामा ३.७ मिलियनभन्दा बढी आगन्तुकहरू आकर्षित गरेको रिपोर्टमा उल्लेख छ ।

यो म्यानमारको शिर्ष गन्तव्यहरू मध्ये एक हो । श्वेडागन प्यागोडाको लागि भ्रमण गर्ने समय बिहान ४ बजेदेखि राति १० बजेसम्म तय गरिएको छ ।