१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङको गजुरीमा गुडिरहेको माइक्रोमाथि रुख ढल्यो



अ+ अ-

धादिङ । धादिङको गजुरीमा गुडिरहेको बसमाथि रुख ढलेको छ । गजुरी–५ जरेखोलामा पहिरोसहित आएको रुख गुडिरहेको माइक्रो बसमाथि ढलेको हो ।

उक्त दुर्घटनामा परी ७ जना घाइते भएका छन् । घाइतेहरूको उपचारका लागि गजुरी अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ ।

धादिङको सदरमुकाम धादिङबेसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रोमाथि रुख ढलेको हो ।