१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउनको सोमबार यी ३ राशिका मानिसले पाउनेछन् खुसीको खबर, पद तथा प्रतिष्ठामा पनि वृद्धि हुने



अ+ अ-

काठमाडौँ । ज्योतिष शास्त्रका अनुसार साउन महिना सबै राशिका मानिसका लागि शुभ रहनेछ । यो महिनामा ग्रहहरुको स्थिति निकै अनुकूल रहेको छ । धेरै राशिका व्यक्तिहरूले यसबाट लाभ उठाउनेछन् ।

यद्यपि, केही राशिका व्यक्तिहरूले अधिकतम लाभ प्राप्त गर्नेछन् । साउन महिना प्रारम्भ हुनुभन्दा दुई दिन अगाडि सुखको कारक शुक्र नक्षत्र परिवर्तन हुनेछ । यसले ३ राशिका व्यक्तिहरुको पद र प्रतिष्ठा बढ्नेछ । भगवान शिवको कृपाले यी व्यक्तिहरूले सबै क्षेत्रमा सफलता प्राप्त गर्नेछन् ।

शुक्र राशि परिवर्तन
वर्तमानमा सुखको कारक शुक्र कर्कट राशिमा रहेको छ । यस राशिमा शुक्र ३१ जुलाई सम्म रहनेछ । यसअघि साउन महिना प्रारम्भ हुनुभन्दा दुई दिनअघि शुक्रले नक्षत्र परिवर्तन गर्नेछ ।

शुक्र २० जुलाई साँझ ६ः२५ बजे अश्लेषा नक्षत्रमा प्रवेश गर्नेछ । शुक्र ३० जुलाई सम्म यस नक्षत्रमा रहनेछ । अर्को जुलाई ३१ मा माघ नक्षत्रमा दिउँसो २ः५६ बजे संक्रान्ति हुनेछ ।

कर्कट राशि
आश्लेषा नक्षत्रमा शुक्रको गोचरका कारण कर्कट राशिका व्यक्तिहरूलाई विशेष लाभ मिल्नेछ । यस नक्षत्रको राशि कर्कट हो । कर्कट राशिका मानिसहरूको स्वामी चन्द्रमा र पूजायोग्य देवताहरूको देवता महादेव हो । कर्कट राशिका मानिसहरुमा भगवान शिवको आशीर्वाद सधैं बर्षा हुन्छ । यो वर्ष साउनमा सूर्य र शुक्र कर्कटमा रहेको छ । यसका लागि कर्कट राशिका व्यक्तिहरूलाई साउन महिनामा अकल्पनीय लाभ मिल्नेछ । यस अवधिमा पद र प्रतिष्ठामा पनि वृद्धि हुनेछ ।

कन्या राशि
राशि परिवर्तनको समयमा कन्या राशिका व्यक्तिलाई शुक्र ग्रहले विशेष आशीर्वाद दिइरहेका छन् । उनको कृपाले कन्या राशि हुनेहरुका लागि साउन महिना शुभ साबित हुन गइरहेको छ । साथै, भगवान बुधले पनि राशि परिवर्तन गर्नेछन् । कन्या राशिका व्यक्तिहरुलाई यसबाट लाभ मिल्नेछ ।

यस राशिको स्वामी बुध र देवता गणेश हो । तसर्थ कन्या राशि हुनेहरुका लागि साउन महिना लाभदायी सावित हुने भएको छ । कन्या राशिका व्यक्तिहरूले स्नान र ध्यान गरेपछि गंगा जलमा दुर्वा मिसाएर भगवान शिवलाई अभिषेक गर्नुपर्छ ।

तुला राशि
कर्कट राशिमा सूर्य देवको गोचरका कारण तुला राशिका व्यक्तिहरुलाई लाभ मिल्ने छ । सूर्य देवको नजर तुला राशिको करियर घरमा परेको छ । योसँगै करियर हाउसमा पनि शुक्रको उपस्थिति छ । तसर्थ, साउन महिना तुला राशिका व्यक्तिहरूका लागि करियर र व्यापारिक दृष्टिकोणले भाग्यशाली सावित हुने छ । यस अवधिमा सुख र सौभाग्य बढ्नेछ । साथै, बाँकी रहेका सबै कामहरू पूरा गरिनेछ ।