१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा बैठकमा महामन्त्री ढकालले पेश गरे प्रतिवेदन



फाईल फोटो
अ+ अ-

काठमाडौं । रास्वपा केन्द्रीय समितिको बैठकमा महामन्त्री डा मुकुल ढकालको प्रतिवेदन पेश भएको छ ।

बैठकमा महामन्त्री ढकालको प्रतिवेदन सहमहामन्त्रीले बाचन गरेर सुनाएका छन्। प्रतिवेदनमाथि केहिबेरमा छलफल हुने बताईएको छ ।

यसअघि महामन्त्री ढकालले सभापति रवि लामिछानेले प्रस्ताव प्रस्तुत गर्न अनुमति नदिएको बताएका थिए ।यस्तै, बैठकको लाइभ गर्न नदिएपछि आफ्नो लोकतान्त्रिक अधिकार हनन् भएको भन्दै उनी मुखमा कालो टेप टाँसेर मौन बसेका थिए ।

महामन्त्री ढकालले प्रतिवेदनमा रास्वपा यही ढंगले अघि बढे आगामी चुनावमा राष्ट्रिय पार्टी बन्नसमेत हम्मेहम्मे पर्न सक्ने उल्लेख गरेका छन् । ‘आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा एक-दुई सीट जित्ला । भोलिका दिनहरूमा आजकै स्थितिअनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो हुनेछ’, प्रतिवेदनमा भनिएको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/07/c86261a8.pdf”]