१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचै काठमाडौमा



अ+ अ-

काठमाडौ ।  चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचैको नेतृत्वको चार सदस्य रहेको टोली काठमाडौ आईपुगेको छ ।  आज दिउसो तीन बजे टोलीले नेकपाका बिदेश बिभागका नेताहरु संग छलफल गर्ने तयारी गरिहेको भएपनि त्यसको टुङ्गो भने लागिसकेको छैन ।

टोलीले  भोली राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।  टोलीले सोमबार  प्रधानमन्त्री तया नेकपा ओली समुहका अध्यक्ष केपी ओली संग र बिहान ९ःः०० बजे नेकपा दाहाल –नेपाल समुहका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा  ११ ः०० बजे अर्का अध्यक्ष माधबकुमार नेपाल सग भेट गर्ने छ ।