१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गेम अफ थ्रोन्सका निर्माता लिन छिको हत्या



अ+ अ-

काठमाडौं । गेम अफ थ्रोन्सका निर्माता लिन छिको हत्या भएको छ । लिन गेम निर्माता यूजूका अध्यक्ष तथा सीईओ समेत रहेका थिए । चीनको सांघाइ प्रहरीले दिएको जानकारीअनुसार क्रिसमसको दिन उनको मृत्यु भएको थियो ।

उनलाई विष दिएर हत्या गरिएको सांघाइ प्रहरीले बताएको छ । उनलाई गेम अफ थ्रोन्सः विन्टर इज कमिङ स्ट्र्याटेजी गेम निर्माताको रुपमा चिनिन्थ्यो ।

गेम अफ थ्रोन्सका साथै यूजू कम्पनीले ब्रल स्टारजस्ता धेरै सुपर हिट गेम बनाएको छ । लिनलाई विष दिने व्यक्ति भने अझै पत्ता लागेको छैन् ।