८ श्रावण २०८३, शुक्रबार
,
Latest
विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान वामपन्थी दलहरू राजनीतिक विकृतिबाट मुक्त छैनन्, विगतको आत्मसमीक्षा आवश्यक छः माधवकुमार नेपाल ऐतिहासिक तथा कलात्मक सम्पदा पुनर्निर्माणमा मौलिकता र गुणस्तर कायम गर्न प्रधानमन्त्रीको चासो प्रचण्डको टिप्पणी–‘हाम्रा कमजोरीमाथि टेकेर नेपाली जनतालाई ‘अफिम’ खुवाए’ मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्र लगानी गर्न तयारः निर्यात व्यवसायी महासंघ सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा रहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको दाबी प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र कम्युनिस्टहरू सत्ता केन्द्रित हुँदा वैरीले दीर्घकालीन रणनीति बनाए : प्रचण्ड प्रचण्डको आह्वान– प्रतिक्रान्तिको प्रतिवाद गर्न वामपन्थीले साझा कार्यक्रम बनाउनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनले स्लोभाकियालाई हरायो



अ+ अ-

काठमाडौँ । युरो २०२४ अन्तर्गत युक्रेनले स्लोभाकियालाई पराजित गरेको छ । शुक्रबार समूह चरणको खेलमा युक्रनेले स्लोभाकियालाई २–१ गोलले हराएको हो ।

खेलको १७ औं मिनेटमा इभान सारान्जले गोल गर्दै स्लोभाकियालाई सुरुवमती अग्रता दिलाएका थिए । तर, ५४ औं मिनेटमा मिकोला सापारेन्कोले तथा ८० औं मिनेटमा रोमान यारेमचुकले गोल गर्दै युक्रेनलाई जित दिलाए ।

योसँगै समूह इ मा युक्रेन २ खेलबाट १ जितका साथ ३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने समान खेलबाट समान अंकसहित स्लोभाकिया तेस्रो स्थानमा छ ।




भर्खरै