• २ श्रावण २०८१, बुधबार
  •      Wed Jul 17 2024
  •   Unicode
Logo
Latest
★   वाईवाईद्वारा क्रिकेट टोलीलाई १० लाख रूपैयाँ हस्तान्तरण ★   विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न मन्त्री गुरुङ्गको निर्देशन ★   समानुपातिक समावेशी विधानको अभ्यासवाट कांग्रेस पछि हटेको मुस्लिम संघको आरोप ★   नेप्से परिसूचक ५४ अङ्कले बढ्यो ★   सरकारले ११ र १२ कक्षाको शिक्षालाई नि:शुल्क गर्नुपर्छ: सांसदहरु ★   मधेसी आयोगले मधेसी समुदायको सशक्तिकरणका लागि प्रभावकारी काम गर्न नसकेको सांसदहरुको धारणा ★   एक महिनाभित्र अनिवार्य र नि:शुल्क शिक्षा ऐन कार्यान्वयनको खाका तयार पार्छौं: शिक्षामन्त्री भट्टराई ★   वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त ★   उच्च अदालत जनकपुरमा आर्थिक वर्ष २०८०/०८१ मा हालसम्मकै बढी मुद्दाको फर्छ्यौट ★   इटालीको सार्वजनिक ऋण ३ ट्रिलियन युरो नजिक

विराटनगमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरू



विराटनगर । कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी आजदेखि विराटनगरमा सुरू भएको छ । गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त आयोजना गरेको गोष्ठीको आज उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले उद्घाटन गर्नुभयो ।

भोलिसम्म चल्ने गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी, गृहमन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय, नेपाली सेनाका उच्च अधिकारी, प्रदेशस्तरीय प्रहरी प्रमुख, १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको छ ।

त्यसअवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले समाजमा शान्ति सुरक्षा कायम गर्ने, विभित्र अपराधका घटना नियन्त्रण गर्ने, प्रदेशका सुरक्षा चुनौती, अपनाउनु पर्ने रणनीतिका बारेमा प्रकाश पार्नु भएको थियो । रासस