काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल आलु खेतीका लागि प्रख्यात छ । पाँचखाल नगरपालिकाको तामाघाटस्थित किसानले आलु खेती गर्दै आएका छन् ।
आलु खेतीमा लाग्ने रोगबाट बचाउन किसानहरु किटनाशक औषधि छर्कदै छन्। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाको चण्डेनीबाट चाखोला आसपासको आलु खतीले हरियाली देखिएको कुन्तावेंशी फाँट यस्तो देखिएको छ । तस्वीरः पेमा लामा, रासस










