• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo

सन्दीपको मुद्दामा बहस सकियो



file photo: can

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस सकिएको छ । दुवै पक्षका वकिलको बहस साथै जवाफी बहस सकिएको हो ।

न्यायाधीशले होटलको सीसीटीभी फुटेज हेर्न खोजेका छन् । त्यसपछि फैसला आउनेछ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा हिजो मंगलबारदेखि मुद्दाको सुनुवाइ भइरहेको छ ।