• १६ भाद्र २०८१, आईतवार
  •      Sun Sep 1 2024
  •   Unicode
Logo
Latest
★   लाइप्जिगले लेभरकुसेनलाई हरायो ★   खोटाङ अखिल (क्रान्तिकारी)को अध्यक्षमा चाम्लिङ ★   एस्टन भिल्लाले लेस्टर सिटीलाई हरायो ★   चितवनको सिमलतालमा बस र ट्रक ठोक्किएर दुर्घटना ★   राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको सानदार जित, भालाडोलिडको पोस्टमा सात गोल हान्यो ★   हालाण्डको ‘ब्याक टु ब्याक’ ह्याट्रिकमा सिटीको सानदार जित ★   राजविराज–छिन्नमस्ता सडक अधुरै ★   आयल निगमले इन्धनको मूल्य घटायो, के मा कति ? ★   सरकारले पीडितको रकम फिर्ताको प्रत्याभुति तत्काल दिनुपर्छः सहकारी पीडित महासंघ ★   समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्छ : प्रवक्ता डा महत

सन्दीपको मुद्दामा बहस सकियो



file photo: can

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस सकिएको छ । दुवै पक्षका वकिलको बहस साथै जवाफी बहस सकिएको हो ।

न्यायाधीशले होटलको सीसीटीभी फुटेज हेर्न खोजेका छन् । त्यसपछि फैसला आउनेछ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा हिजो मंगलबारदेखि मुद्दाको सुनुवाइ भइरहेको छ ।