• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

वेस्ट इन्डिज ‘ए’ को १०० रन पूरा



काठमाडौँ । पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपालले आज वेस्ट इन्डिज ए विरुद्ध तेस्रो खेल खेल्दैछ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिज ए ले १०० रन पूरा गरेको छ ।

१० ओभरको समाप्तीमा टोलीले १ विकेट गुमाएर १०९ रन जोडेको छ । जोनसन चाल्र्स ३३ बलमा ६८ तथा आन्द्रे फ्लेचर १७ बलमा २२ रनसहित क्रिजमा छन् ।