४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान रोहितको अर्धशतक



अ+ अ-

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको दोस्रो टी–२० खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् ।

उनले ३४ बलमा अर्धशतक पूरा गरेका हुन् ।