५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले गुमायो दोस्रो विकेट, अनिल शाह १ रन जोडेर आउट



अ+ अ-

काठमाडौँ । पाँच खेलको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल र वेस्ट इन्डिज ए बीचको खेल जारी छ । वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालका अनिल शाह आउट भए । उनी ५ बलमा १ रन जोडेर पेभिलियन फर्किए । अनिल लोकेश बमको स्थानमा आएका थिए ।

लोकेश घाइते हुँदै रिटायर्ड हर्ट भएपछि शाह ब्याटिङमा आएका हुन् । ताजा स्थितीमा नेपालले ४.५ ओभरमा २ विकेटको क्षतिमा २३ रन जोडेको छ ।