२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले गुमायो दोस्रो विकेट, अनिल शाह १ रन जोडेर आउट



अ+ अ-

काठमाडौँ । पाँच खेलको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल र वेस्ट इन्डिज ए बीचको खेल जारी छ । वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालका अनिल शाह आउट भए । उनी ५ बलमा १ रन जोडेर पेभिलियन फर्किए । अनिल लोकेश बमको स्थानमा आएका थिए ।

लोकेश घाइते हुँदै रिटायर्ड हर्ट भएपछि शाह ब्याटिङमा आएका हुन् । ताजा स्थितीमा नेपालले ४.५ ओभरमा २ विकेटको क्षतिमा २३ रन जोडेको छ ।