१३ श्रावण २०८३, बुधबार
,
Latest
निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छः प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही, लिए पद तथा गोपनीयताको शपथ मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधिबीच भेटवार्ता, बालविवाह अन्त्य र महिला–बाल अधिकार संरक्षणमा जोड चितवनकाे देवघाटमा शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु माईतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरुः ढल अतिक्रमण गरी बनाइएका संरचनामाथि… चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत निर्वाचन आयोगमा निर्णय प्रक्रिया अल्पमत र बहुमतका आधारमा नभई सर्वसम्मत हुनुपर्छः सांसद ढुंगाना सांसद विष्टको प्रश्नः निर्वाचन आचारसंहिता उल्लंघन भए प्रधानमन्त्रीलाई पनि अन द स्पट कारबाही गर्न सक्नुहुन्छ… १६ वर्षमै मतदानको अधिकार दिनुपर्छः रास्वपा प्रमुख सचेतक बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलकाताले बैंगलोरलाई २२३ रनको विशाल लक्ष्य दियो



अ+ अ-

काठमाडौँ । कोलकाता नाइट राइडर्स (केकेआर)ले रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)लाई २२३ रनको लक्ष्य दिएको छ । इडेन गार्डेन स्टेडियममा भएको खेलमा बैंगलोरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २२२ रन बनायो । कोलकाताका लागि कप्तान श्रेयस अय्यरले अर्धशतक बनाए । उनले ३६ बलमा ५० रन बनाए । यस्तै, फिल साल्टले ४८, रिंकु सिंहले २४, भेंकेटेश अय्यरले १६ रन जोड्दा आन्द्रे रसेल २७ तथा रमनदीप सिंह २४ रनमा अविजित रहे ।

आरसीबीका लागि यश दयाल र क्यामरुन ग्रीनले २–२ विकेट लिए । मोहम्मद सिराज र लोकी फर्गुसनले एक–एक विकेट लिए ।




भर्खरै