• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

प्रचण्ड-नेपाल माईतिघर धर्नामा यसरी बसेपछि (भिडियो सहित )



काठमाडौं ।  नेकपा नेपाल–दाहाल समुहका अध्यक्ष माधब कुमार नेपाल र पुष्पकमल दाहाल माईतिघर धर्नामा बसेका छन् ।  प्रतिनिधिसभा विघटनको विरोधमा दाहाल नेपाल समुहले माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिइरहेको हो ।

माइतीघरमा जारी धर्नामा नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपालसहित नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल पनि सहभागी भएका हुन्।

हेरौ यी तस्विरहरु….