• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

नेकपाको जनसगठनको आयोजनामा भएको बृहत मोटरसाईल र्याली (फोटो फिचर)



काठमाडौं । काठमाडौंमा आज आयोजित ऐतिहासिक मोटरसाइकल र्याली माघ २३ को तयारी जनप्रदर्शन रहेको छ । 

ताजा जनादेशको पक्षमा नेकपाको जनसगठनको आयोजनामा भएको बृहत मोटरसाईल र्यालीलाई उपप्रधानमन्त्री तथा नेकपाका केन्द्रीय सचिवालय सदस्य ईश्वर पोखरेलले रिवन काटेर र सिठी फुकेर र्यालीको उदघाटन गर्नुभयो।  २३ गते हुने बिशाल  आमसभा मा सहभागी बनौ ।