• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

ऊर्जामन्त्री रायमाझीबाट खुर्कोट सबस्टेशन निरीक्षण (फोटोफिचर)



पर्वत । कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–२ मा निर्माण भएको २२० केभी क्षमताको खुर्कोट सब स्टेशनको कन्ट्रोल प्यानल बिहीबार निरीक्षण गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी र नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य । तस्बिरः सन्तोष गौतम, रासस