• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

नेकपाका प्रधानमन्त्री ओली पक्षको आजको जनसभाको तयारी यस्तो देखियो (फोटोफिचर)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्ययक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वद्वारा आज हुने भनिएको बृहत जनसभाको तयारी तिव्र पारिएको छ । जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतले सम्बोधन गर्ने भएको छ । 

शक्ति प्रदर्शनसहित ओली समूहले आज नारायणहिटी अगाडि आमसभा पनि गर्न लागेको हो । काठमाडौंमा जम्मा भएका कार्यकर्ताहरु विभिन्न १३ ठाउँबाट प्रदर्शनसहित निस्किनेछन् । त्यसपछि मध्याह्न १२ बजे नारायणहिटीमा आमसभा हुनेछ ।

 (फोटोफिचर)