• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

चन्द्रागिरीमा हिउँ परेपछि…(फोटो फिचर)



काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा सामान्य वर्षा भएसंगै चन्द्रागिरीमा दिउँसो हिउँ परेको छ । 

हिउँ परेसंगै चन्द्रागिरी केबलकार चढ्न जानेहरुको भीड बढेको थियो ।   

चन्द्रागिरीमा परेको हिउँले स्थानीय क्षेत्र मनमोहक देखिएको छ ।
हेरौ यी तस्विरहरु