२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण

जाडो महिनामा तुलसीका पातको यस्तो छन् १० फाइदाँहरु

जाडो महिनामा तुलसीका पातको यस्तो छन् १० फाइदाँहरु
अ अ+ अ-

१) रुघाखोकी लागेर हैरान हुनुभएको छ भने पानीमा तुलसीको पात हालेर उमालेर यसको पानी पिउनुहोस् राहत पाउनु हुनेछ ।

२) घाँटी खसखस गर्दा पनि तुलसीपातको पानी लाभकारी हुन्छ ।

३) श्वास गनाउँछ भने तुलसी र अदुवा पानीमा राखी उमाल्ने र यसमा महमा हालेर खाने । यसो गर्दा श्वासको दुर्गन्ध हराउँछ ।

४) तुलसीपातको सेवनले किड्नी बलियो बनाउँछ । मह र उमालेको तुलसीपातका पानी पिउनाले किड्नीमा देखापरेको पथरी छ महिनामा हट्ने सम्भावना रहन्छ ।

५) तुलसी खाने गर्नाले रगतमा कोलेस्ट्रोलको मात्रा घट्छ । त्यही भएर मुटुसम्बन्धी रोगीका लागि तुलसी ज्यालै लाभदायक हुन्छ ।

६) बढी नै तनाव हुने गरेको छ भने दिनहुँ १२ वटा तुलसीको पत्ता खाने गर्नुपर्छ । यसमा पाइने तत्वले शरीरमा स्ट्रेस हर्मोनको मात्रालाई कम गर्छ ।

७) अल्सर र मुखसम्बन्धी रोगका लागि पनि तुलसीको पात खानु राम्रो हो । दिनहुँ तुलसीका पात चपाएर खानाले मुखमा आएका घाउखटिरा हराएर जान्छन् ।

८) दाद, लुतोलगायत छालासम्बन्धी समस्याले हैरान बनाएको छ भने तुलसी पिनेर संक्रमणग्रस्त ठाउँमा लगाउँदा राहत मिल्छ ।

९) तुलसीको पत्ता सुकाएर यसमा तोरीको तेल मिसाइ दाँत माझ्ने गर्नाले मुख गनाउने समस्या हटेर जान्छ ।

१०) टाउको दुखेको बेला तुलसीको पात हालेर उमालिएको पानी खाँदा सञ्चो हुन्छ । एजेन्सीको सहयोगमा