२५ जेष्ठ २०८३, सोमबार
,
Latest
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेभियासँग बार्सिलोनाको हार



अ+ अ-

म्याड्रिड । जुलेस कोन्डे र इभान राकिटिचले आफ्नै पूर्वक्लबविरुद्ध गरेको गोलमा सेभियाले कोपा डेल रेको पहिलो लेगको सेमिफाइनलमा बुधबार बार्सिलोनालाई २–० ले पराजित गरेको छ ।

पछिल्लो अगस्टमा बार्सिलोनामा ११ उपाधि जितेर सेभिया लागेका राकिटेचले ८५औं मिनेटमा गोल गर्दै जित निश्चित गरे । लियोनल मेसी खेलको अन्त्यतिर बार्सिलोनाका लागि गोल गर्ने राम्रो अवसरमा चुके ।

आफ्नो घरेलु मैदानमा प्राप्त यस जितपछि सेभिया फाइनल प्रवेशका लागि बलियो दाबेदार बनेको छ । अब दोस्रो लेगको सेमिफाइनल मार्च ३ मा नुक्याम्पमा हुनेछ ।