२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै

हप्तौसम्म भयो पाल्तु बिरालोमाथि सामूहिक बलात्कार !

हप्तौसम्म भयो पाल्तु बिरालोमाथि सामूहिक बलात्कार !
अ अ+ अ-

एजेन्सी । पाकिस्तानको लाहौर शहरमा एक पाल्तु बिरालो १५ वर्षीय किशोर र उनका मित्रहरुबाट एक हप्तासम्म भएको सामुहिक बलात्कारका कारण मरेको बताइएको छ । सामाजिक सन्जालमा भाइरल भएको फेसबुक पोस्टमा विरालोमा अत्यन्तै निर्ममता देखाइएको उल्लेख गरिएको छ । बिरालोका अंगहरुले काम गर्न बन्द गरेको र त्यसको मृत्यु भएको जनाइएको छ ।

भिषण यौन उत्पिडनको पिडाले विरालो बस्न, हिँडडुल गर्न, खान र सुत्न पनि नसकेको फेसबुक पोस्टमा बताइएको छ । जब विरालोको जाँचका लागि पशुचिकित्सककोमा पुर्याइयो, उसको शरीर भित्रबाट प्रसस्त विर्य, रगत र प्लास्टिकको झोला निस्केको थियो । ती झोला केटाहरुले विरालोसँग यौन सम्पर्क राख्दा प्रयोग गरेका थिए ।

फेसबुक पोस्टमा भनिएको छ, डाक्टरले विरालो माथि यौन उत्पिडन भएको पुष्टि गरेको छ तर उसले यस मामिलाबाट आफुलाई टाढा राख्न कुनै विवरण लिखितमा दिएको छैन । पोस्टमा पाकिस्तान बच्चाहरुलाई यौन शिक्षा अत्यन्त आवश्यक भएको तर मुल्ला यसलाई मन नपराउने उल्लेख गरिएको छ । विरालोको नाजुक स्थितिलाई देखेपछि एक स्थानिय केटीले विरालो आफुलाई सुम्पन आग्रह गरेकी थिइन् । तर ती केटाहरुले विरालो उनलाई सुम्पन अस्विकार गरेका थिए ।

पछि लगातार यौन उत्पीडनका कारण ती आवाज विहिन जनावरको अवस्था अत्यन्त गम्भिर भएपछि उनीहरुले विरालो केटीलाई दिए । ती केटीले उक्त घटनाका बारेमा पशु उद्धार संस्था जेएफकेलाई जानकारी गराएकी थिइन् । विरोलोलाई पशुचिकित्सकको लगिएको र उपचार भए पनि त्यसलाई बचाउन भने सकिएन ।

पाकिस्तानमा ठुलो संख्यामा दोषी केटाहरु विरुद्ध कठोर कारवाही गर्न माग गरिरहेका छन् । साथै अधिकारीहरुले स्कुल भित्र तत्काल यौन शिक्षा कार्यक्रम चलाउन माग गरेका छन् । साथै जनावरमाथि यौन उत्पीडनविरुद्ध कानुन बनाउन पनि माग गरेका छन् । यस घटनापछि ट्विटर लाहौरट्रेन्ड चलिरहेको छ ।