२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौँ । इंग्लिस क्लब आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई पेनाल्टीमा ४–२ गोलले हराउँदै आर्सनल १४ वर्षपछि क्वाटरफाइनलमा प्रवेश गरेको हो । यसअघि २००९/१० को सिजनमा आर्सनल क्वाटरफाइनलमा पुगेको थियो ।

दोस्रो लेग अन्तर्गत घरेलु मैदान इमिरेट्समा खेलको ४१ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई एग्रिगेटमा १–१ को बराबरीमा ल्याएका थिए ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म पनि एग्रिगेटमा १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।




भर्खरै