११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड-नेपाल समूहद्वारा मानव साङ्लो बनाएर टुँडिखेल घेराउ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चालेको कदमविरुद्ध  नेकपा प्रचण्ड-नेपाल समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेको छ ।

प्रचण्ड-नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध यसअघि विरोध सभा तथा आमहड्तालसहित तीन चरणको आन्दोलन गरिसकेको चौथो चरणको आन्दोलनअन्तर्गत मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेको हो ।  

गएको पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-नेपाल पक्ष आन्दोलित छ । प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन ररहेको छ ।