काठमाडौं । नवनियुक्त प्रदेश २ का प्रदेश प्रमुख राजेश झालाई राष्ट्रपति विद्यादेवी भण्डारी आज पद तथा गोपनियताको सपथ गराउनु भएको छ । राष्ट्रपति भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई राष्ट्रपति कार्यलयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको छ ।
© 2023