६ आश्विन २०८१, आईतवार
,
Latest
नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र नेदरल्यान्ड्स भिड्दै



अ+ अ-

काठमाडौं । त्रिकोणात्क टी-२० सिरिज अन्तरगत आज शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र नेदरल्यान्ड्सबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ११:३० बजे सुरु हुनेछ । नेपाललाई फाइनलमा पुग्नका लागि आजको खेल जित्नै पर्ने दबाब छ ।

यसअघि हिजो शुक्रबार भएको खेलमा नामिबीयालाई ३ रनले पराजित गर्दै नेपालले फाइनलमा पुग्ने सम्भावना कायमै राखेको थियो ।

यसअघि भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो ।

जारी प्रतियोगितामा ३ टोलीले एक अर्काविरुद्ध २-२ खेल खेल्नेछन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।