१२ श्रावण २०८३, मंगलवार
,
Latest
ग्यास उद्योग निरीक्षण गर्दै मन्त्री यादवले भनिन्–घरायसी प्रयोजनलाई प्राथमिकता दिनू निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न लघुवित्त पीडितले थाले आमरण अनसन प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमपालले लिए नामिबियाको तेस्रो विकेट



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० सिरिजअन्तर्गत नेपाल र नामिबियाबीचको खेल जारी छ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले तेस्रो विकेट गुमाएको छ ।

सोमपाल कामीले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । उनले जेपी कोत्जेलाई आउट पारे । कोत्जे २२ बलमा २५ रन जोडेर पेभिलियन फर्किए ।

ताजा अवस्थामा नामिबियाले ७.३ ओभरमा ३ विकेट गुमाएर ५० रन जोडेको छ ।