१२ श्रावण २०८३, मंगलवार
,
Latest
नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्र बैठक यातायात कार्यालय विराटनगरद्वारा ४८ करोड ९८ लाखभन्दा बढी राजस्व सङ्कलन सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते सुख्खा पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा मन्त्री गौरिकुमारी यादव र रुसी राजदूतबीच भेट, व्यापार विस्तार र उद्योग सञ्चालनमा सहकार्य कप्तानगञ्ज घटनाबारे नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्पक्ष छानबिनको माग ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप अभियान एकैदिन ४२ विपद्का घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० सिरिजअन्तर्गत नेपाल र नामिबियाबीचको खेल जारी छ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले दोस्रो विकेट गुमाएको छ ।

करण केसीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । उनले माइकल भन लिंगेनलाई आउट पारे । लिंगेन १० रन जोडेर पेभिलियन फर्किए ।

ताजा अवस्थामा नामिबियाले ६ ओभरमा २ विकेट गुमाएर ४४ रन जोडेको छ ।