६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीश थपलिया र निरौलालाई बर्खास्त गर्न सिफारिस



नवराज थपलिया
अ+ अ-

काठमाडौँ । उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सिफारिस गरिएको छ ।

न्याय परिषद्ले न्यायाधीशद्वलाई बर्खास्त गर्न सिफारिस गरेको हो ।

आज आइतबार बसेको परिषद्को बैठकले उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाइ बर्खास्तको सिफारिस गरेको बताइएको छ ।