२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एटलेटिको म्याड्रिडमाथी चेल्सीको विजयी



अ+ अ-

लन्डन । मंगलबार युरोपेली च्याम्पियन्स लिगमा भएको खेलमा चेल्सीले एटलेटिको म्याड्रिडलाई १–० ले पराजित गर्‍यो । बुखारेस्टमा भएको खेलमा भने चेल्सी ओलिभर जिरोडको गोलले विजयी रहेको हो ।

यसका लागि उनले ‘ओभर हेड किक’ मार्फत आकर्षक गोल गरे । यो जितपछि चेल्सीले पनि क्वाटरफाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ ।

चेल्सीको व्यवस्थापकमा थोमस टुचेल आएयता क्लबले आफ्नो अपराजित यात्रा कायम राखेको छ । उनी आएयता चेल्सी आठ खेलमा अपराजित रहेको छ ।