३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एटलेटिको म्याड्रिडमाथी चेल्सीको विजयी



अ+ अ-

लन्डन । मंगलबार युरोपेली च्याम्पियन्स लिगमा भएको खेलमा चेल्सीले एटलेटिको म्याड्रिडलाई १–० ले पराजित गर्‍यो । बुखारेस्टमा भएको खेलमा भने चेल्सी ओलिभर जिरोडको गोलले विजयी रहेको हो ।

यसका लागि उनले ‘ओभर हेड किक’ मार्फत आकर्षक गोल गरे । यो जितपछि चेल्सीले पनि क्वाटरफाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ ।

चेल्सीको व्यवस्थापकमा थोमस टुचेल आएयता क्लबले आफ्नो अपराजित यात्रा कायम राखेको छ । उनी आएयता चेल्सी आठ खेलमा अपराजित रहेको छ ।