११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतमा हुने भनिएको ओली समूहको आमसभा स्थगित



अ+ अ-

सुर्खेत । ओली समूहले शुक्रबार सुर्खेतमा आयोजना गर्ने भनिएको आमसभा स्थगित भएको छ। मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णयसंगै ओली समूहको आमसभा स्थगित भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली नै आमसभालाई सम्बोधन गर्न  सुर्खेत आउने तालिका थियो। विशेष राजनीतिक परिस्थितिका कारण सुर्खेतमा गर्ने भनिएको आमसभा स्थगित भएको गरिएको हो । 

वीरेन्द्रनगरमा गर्ने भनिएको आमसभाका लागि मंगलबारसम्म वीरेन्द्रनगर नगरपालिका र दलले आ(आफ्नो तर्फबाट तयारी गरिरहेका थिए।