३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियाविरुद्ध नेपाललाई तेस्रो सफलता



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपाल र नामिबियाबीचको खेल जारी छ । नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नामिबियाले तेस्रो विकेट गुमाएको छ ।

कुशल मल्लले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । उनले माइकल भ्यान लिंगेनलाई आउट पारे । लिंगेन ३४ बलमा ३१ रन जोडेर पेभिलियन फर्किए ।

ताजा स्थितीमा नामिबियाले १२.३ ओभरमा ३ विकेट गुमाएर ७० रन जोडेको छ ।